Like us on Facebook?

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Category 3

Flag Counter

Category 5

Category 1

Category 6

Category 2

Category 7

Category 4


निधारै मा लेखेसी यो नया गित हेर्नुहोस रामजी खाद र कृष्ण गुरुङ को आबाज मा हेर्नुहोला अनि 

रमाइलो गर्नुहोला मात्र मस्ती . कम मा 
आउनुहोस मित्र हरु आज हामी उकाली ओराली भन्ज्यांग चौतारी हेरेर रमाइलो गरौ मात्र मस्ती . कम मा 

John Cena & Team Hell No vs The Shield: WWE Monday Night Raw, April 29,

राजु परियार को मिठो आबाज मा रहेको यो गित हार्नु होला अनि कस्तो लग्यो हामी लाइ प्रत्रिकृया दिनुहोला है 
म त जुनी जुनी नेपाली लोक गित तपाई हरुको लागि मात्र टिका पुन र मनोज शिह धामी को सुमधुर आबाज मा मात्र मस्ती . कम मा हेर्नु होस् अनि मस्ती गर्नु होस् 
देउराली भाके है तिम्रो दिलमा चोट लाग्दा ........ बाकि कलाकार दोय 
रामजी खाद र बिष्णु माझी को आबाज मा तपाई पनि हेरेर मस्ती गर्नुहोला मात्र मस्ती . कम मा 
                          अब हेर्नुस live लोक दोहोरि अनि मस्ती गर्नुस मात्र मस्ती.कम मा .........
उकाली मा पनि मोटर जाडो रैछ हेर्नुहोस यो नेपाली कमेडी गित संगै मस्ती गर्नुस मात्र मस्तिगर्नुस.कम मा 
आउनुहोस मित्र हरु आज को यो कमेडी सिरियल हर्के हल्दार को नया भाग हेरेर मस्ती गर्नुस मात्र मस्ती गर्नुस मा तपाई हरुको लागि admin 
बुडी पिडित नेपाली short फ्लिम तपाई पनि हेर्नु होला है कतै तपाई पनि येही समस्या ले हैरान त हुनुभाको छैन एदी हो भने अबस्य हेर्नुहोला मात्र मस्ती गर्नुस . कम मात्र 

Jet Li - Dragon Gate 2013 - Full Movie English/English subtitles only for masti

garnus .com 
तिमीले पराइ ठाने पनि अन्जु पन्त को यो गित हेर्नु होला मात्र मस्तिगर्नुस.ब्लोग्स्पोत.कम मा 
मलाई बासुरी ले रुवायो  शाहीला नाबाजु बासुरी हेर्नु होला अनि मस्ती गर्नुहोला मात्र मस्तिगर्नुस.कम मा  

ढुकुटी खेल्दा मेरो काल निम्तियो: चर्चित लोकगायिका सिर्जना बिरही थापा हेर्नुहोस मात्र मस्ती गर्नुस

.कम मा 
कसरि भयो त राजदरबार हत्या काण्ड एसका प्रमुख योजना कार को थिय त जान्न को लागि यो भिडियो हेर्नु होला मात्र मस्ती गर्नुस .कम मा 


                                   Tito Satya 25 April 2013 Part 1


                                 Tito Satya 25 April 2013 Part 2

                                      Tito Satya 25 April 2013 Part 3
मस्ती गर्नुस तितो सत्य को यो नयाँ भाग संगै मात्र मस्ती गर्नुस मा अबस्य हेर्नुहोला 


Harke Haldar 21 April 2013 Part 1




Harke Haldar 21 April 2013 Part 2 हेर्नुस अनि रामौनुहोस मात्र मस्ती गर्नुस .कम मा मात्र तपाइको लागि हेर्न न्भ्ल्नुहोला है 


Hot Full Movie Online "CHILD IN LOVE" pls watch and enjoy unlimited only for www.mastigarnus.blogspot.com


                                                       american stiyle 

watch englis movi online only mastigarnus.blogspot.com  try to watch now and enjoy it now 
मिस्टर राम कृष्ने ..........
आउनुहोस अब यो नेपाली फ्लिम हेरेर मस्ती गर्नुस है 
आउनुहोस आज तपाई हरु को लागि लिएर आएको छोउ नेपाली फ्लिम सिक सिटि हेरेर मनोरंजन गर्नुहोला र येस्तै नया फ्लिम हरु र बिभिन्न कमेडी हरु को लागि हेर्दै गर्नु होला मस्ती गर्नुस.कम 
सम्झी सम्झी रुनु पर्ने छ ............ आउनुहोस आज हामी यो गित बाट मनोरंजन लिउ है एल्बम कपाल कोर्ने काईयो मा रहेको गित जुन गित राजेन्द्र कडेल र देबी घर्ति ले गाउनु भको छ भने पशुपति क्यासेट सेन्टर ले बजार मा ल्याएको छ आउनुहोस हामी पनि यो गित हेरोउ अनि मनोरंजन गरोउ है ............
facebook vs notbook नेपाली फ्लिम छोटो मिठो हेर्न नभुल्नु होला है रमाइलो छ तपाई पनि रमाइलो गर्नुस है यो सानो छोटो मुभी हेरेर ल त मस्ती गर्नुस onlimited .............
यो कमेडी भिडियो mr . bin को हो यी हास्य कलाकार हुन्  उहा को यो हसाउने कला सबै लाइ मन पर्छ आज हामीले तपाई लाइ मनोरंजन दिने तरिका ले यो कमेडी पोस्ट गरेका छोउ अबस्य पनि तपाई हरुले मन परे दिनुहुने छ भन्ने बिश्वास छ .



सेक्सको भोकले थला पारेपछि मान्छेले के सम्म गर्दोरहेछ हँ ? ज्यानै फालेर यौनको तिर्खा मेटाउन उद्यत हुँदोरहेछन् कोही कोही । चीनमा भएको छ यस्तै । सेक्सको अति इच्छाले पागल बनाएपछि चीनका एक युवकले आफ्नो मलद्वारबाट जिउँदो माछा घुसाएका छन् ।
पोर्नका अम्मली बनिसकेका ती तन्नेरी मलद्वारबाट जिउँदो हिले माछा छिराउँदा झण्डै चिलिम फर्किएनन् । मलद्वारबाट छिरेको माछो आन्ध्राबाट भित्र छिरेर हिँड्न थालेपछि उनी इन्तु न चिन्तु भए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगियो ।
eel
दक्षिण चीनका ती अविवाहित युवकले ब्लु फिल्मको सिको गर्दै आफ्नो मलद्वारबाट जिउँदो हिलेमाछा छिराएका थिए । ग्वांगडोङ प्रान्तका यी युवक मलद्वारबाट छिरेको माछो भित्रै सलबलाउन थालेपछि आफ्नै अस्पताल आएर डाक्टरसँग गुहार मागेका थिए ।
चिकित्सकहरु पनि उनको समस्या देखेर तिनछक परे । लामो शल्यक्रियापछि उनको मलद्वारभित्र छिरेको २० इन्च लामो एसियन धाप प्रजातिको हिलेमाछा बाहिर निकालियो । बाहिर निकाल्दासम्म पनि त्यो माछा जिउँदै रहेको र बाहिर निकालेको केही बेरपछि मरेको चिकित्सकहरुले बताए ।
विचार ती मान्छे मलद्वारमा माछा छिराउँदा आफै झण्डै मृत्युको मुखमा परेनन् अझ उनीमाथि प्रहरीले उल्टै जनावरमाथि निर्दयी व्यवहार गरेको आरोपमा समेत सोधपुछ गर्ने भएको छ ।
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर
फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई
श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झेर
बॉचिरहेको म अहिले मुस्कुराउँछु— मलाई
मृत्यु पछाडि चढाइने श्रध्दाञ्जलिको के अर्थ हुन्छ र ? मलाई
सम्झन्छु— अहिले म बॉचिरहेको बेला मुस्कुराउँनु चाहीँ महान् कुरो हो
कल्पिन्छु— अहिले म बॉचिरहेको बेला हृदय कञ्चन रहनु चाहीँ महान् कुरो हो ।

महान् कुरो नै के हो र ? महान् कुरा नै मैले के गरेँ र ?
सोधिरहेछु आफैलाई, सम्झना गरिरहेछु आफैलाई
मथिदेखि तलसम्म, तलदेखि माथिसम्म
जन्मदेखि मृत्युसम्म (भलै अहिले म मरिसकेको छुइनॅ )
छिनामखुदेखि धरानसम्म, याङ्गटाङ्गदेखि कोशी माइसम्म
म कुनै पौडिने पौडिबाज होइन
म कुनै उड्ने कलाबाज होइन
तापनि एउटा जीवन पार गरिसकेको छु
एउटा अविरल शुक्ष्म कालखण्ड मानिसको— गुजारिसकेको छु
पुगेको छु— सबैले पुग्नैपर्ने एउटा अन्तिम किनारा
अन्तिम बिसौनी ! जसदेखि पर अर्को बिसौनी हुँदैन
जसदेखि पर अर्को यात्रा हुँदैन....सायद !?

सम्झनामा सजाइएका घुर्मैला धुनहरू
आज आफै बज्न दिऊँ , आफै फुक्न दिऊँ
मेरो बाजे करुवा कॉटी ठोकिएको स्थानीय कडा जुत्ता लगाएर
ठक्...ठक्...ठक्...हिड्नु हुन्थ्यो
बिहान बिहानै चाहार्नुहुन्थ्यो गाउँ , पुग्नु हुन्थ्यो घरघर
एकानब्बे वर्ष बॉचेर परलोक हुनु भयो
तराइ नझर्नु भएको भए एक सय वर्ष बॉच्नु हुन्थ्यो कि !
मेरो बुबा छहत्तर वर्षमा परलोक हुनुभयो
आधुनिक सभ्यता वाहन चढन नचाहनु भएको भए
एकानब्बे वर्ष बॉच्नु हुन्थ्यो कि !
म कति बॉच्छु ? थाहा होला छिनामखु, थाङ्गटाङ्ग र धरानलाई
थाहा होला मिसावटयुक्त अर्धविषाक्त यो आधुनिक जमानालाई !?

बॉच्नु, कति बॉच्नु ? प्रमुख कुरा होइन रहेछ
अन्तिम क्षणसम्म सन्तोषसँग मुस्कुराउँ न सक्नु महान कुरा रहेछ
सोच्नोस त मैले के गरेँ ? के गरीनॅ ?
मैले यो मानव सभ्यताको मरुभूमिमा एउटा कण थपिनॅ ?
सोच्नोस त यो अन्तराल समयमा एउटा क्षण थपिनॅ ?
हुन त म नै के हुँ र ? मनै त हो नि.....
समयको अन्तराल अवधिमा बितेर जाने एउटा निमेष क्षण
बिशाल जङ्गलमा झरेर जाने एउटा पुरानो पात
तापनि याङ्गटाङ्गहरूकै थोपाहरूले बनेको हुन्छ समुद्र
निमेषहरूकै जोडले बनेको हुन्छ अनन्त अन्तराल समय
पातहरूकै रङ्गले जेलिएको हुन्छ जङ्गलको हरियाली !

त्यसैले फेरि एक पटक— पहिलो र अन्तिम पटक
खेलाएर–केलाएर हेरौँ यो बृक्षजस्तो जिन्दगीलाई
यति थाकेको, पाकेको, बहकिएको यो मन, जीवनलाई
मर्न त पर्छ नै सबैले , तर
मर्नेबेला पश्चात्तापको ऑसु नहोस् ऑखामा
ऑसु आयो नै भने पखालिदेऊ थाङ्गटाङ्ग तिम्रो पानीमा
किनकि तिमी सधैं रहनेछौ र गुनगुनाइरहने छौ
सत्य, विवेक, स्वाभिमान, माया, जिन्दगी र धरतीका गीतहरूमा
बिर्साइदेऊ, विलिन गराइदेऊ मलाई ती तिम्रा गीतका धुनहरूमा
जीवनको अन्तिम बेलामा मुस्कुराउँन नसकेर— सम्झेर जीवन ऑखामा
ऑसु नै आयोभने पनि पखालिदेऊ याङ्गटाङ्ग तिम्रो पानीमा ! तिम्रो कञ्चन पानीमा !
दर्सन नमस्कार है तपाई हरु को लागि यो नयाँ भेट यो ब्लग मस्ती गर्नुस हाम्रो चाहना छ पक्कै पनि तपाई हरु ले हाम्रो यो ब्लग मा आय पछि पक्कै पनि मस्ती गर्नुहुने छ . धन्यवाद